स्थलगत रसुवा- बाढीले आफन्त बगायो, सरकारले बेपत्ता बनायो
रसुवाको कालिका गाउँपालिका २ का लाकुराम मोक्तानको मोबाइलमा नारायणीको किनारमा भेटिएको शवको तस्बिर आएको छ।सामाजिक सञ्जालमा फैलिएको तस्बिर उनको कोही आफन्तले लाकुरामकै छोरा मिङ्जा मोक्तानको शव हो कि भनेर उनलाई सोधेका छन्।झट्ट हेर्दा, आफ्नै छोरा हो कि जस्तो पनि लाग्छ। तर, शव पहिचान गर्न चितवन पुग्ने विकल्प उनीसँग छैन। उनको छोराको शवबारे आधिकारिकता कसले बताइदिन्छ, त्यो पनि लाकुरामलाई थाहा छैन। मिङ्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







